Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सशस्त्रका एसपी साइक्लिङबाट फर्किए लगत्तै बिते

सशस्त्रका एसपी साइक्लिङबाट फर्किए लगत्तै बिते

  • पर्सा । पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका ४३ वर्षीय थपलियाको उपचारको क्रममा निधन भएको बताइएको छ । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij