Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शनिबार काठमाडौंका अधिकांश स्थानमा बिजुली नहुने

शनिबार काठमाडौंका अधिकांश स्थानमा बिजुली नहुने

  • काठमाडौं । शनिबार काठमाडौंका विभिन्न आठ फिडरबाट प्रसारित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij