Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

तीन शीर्ष नेताहरुबीच आज छलफल

तीन शीर्ष नेताहरुबीच आज छलफल

  • काठमाडौं । सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको जनाएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुको बैठक बसेको थियो ।

    images

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू उक्त बैठकमा सहभागी थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij