Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ललितपुर क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ

ललितपुर क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ

  • काठमाडौं । ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ चयन भएका छन । चौथौ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । उपाध्यक्षमा विनयकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द मल्ल ठकुरी, सचिवमा सुजन महर्जन चयन भएका छन ।

    images
    images
    images

    समितिको सदस्यहरुमा किरण श्रेष्ठ, सुजिता श्रेष्ठ मानन्धर, एलिना शाक्य, राजेन्द्र खड्का, सुधिर महर्जन, सुन्दर महर्जन, सरोज चित्रकार छानिएका छन । त्यस्तै सदस्यमै  प्राश्ना शाक्य, नरेश राना र नारायण मल्ल ठकुरी चयन भएका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij