Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रामेछापमा १२ वर्षीया बालिका बलात्कृत

रामेछापमा १२ वर्षीया बालिका बलात्कृत

  • काठमाडौं । रामेछापमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप नगरपालिका ८ बाबियाखर्कका ३७ वर्षीय भुपेन्द्र भुजेल रहेका छन् । उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    भुजेलले ती बालिकालाई सोही ठाउँको गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछाप डाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij