Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

१३ वटा चार्जिङ स्टेशन बनाउदैँ प्राधिकरण

१३ वटा चार्जिङ स्टेशन बनाउदैँ प्राधिकरण

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १३ वटा चार्जिङ स्टेशन बनाउने भएको छ । हाल देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन बनाइरहेको प्राधिकरणले थप १३ ठाउँमा निर्माण गर्न लागेको हो ।

    images
    images
    images

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

    उनले हाल देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएकोमा अब थप १३ ठाउँमा निर्माण अघि बढाउन लागिएको बताए । यस्तै, निजी क्षेत्रले विभिन्न १०० ठाउँमा चार्जिङ स्टेसन निर्माण अघि बढाएको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij