Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नदीमा डुबेर कैलालीमा एकको मृत्यु

नदीमा डुबेर कैलालीमा एकको मृत्यु

  • काठमाडौं । कैलालीको खुटिया नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    बुधबार बाढीले बगाएर ल्याएका दाउरा निकाल्न नदीमा गएका भट्टराई बेपत्ता भएका थिए । बिहीबार उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij