
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ । नेप्से २०५८.९५ अंकमा आएको छ । यो सँगै आज ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यस सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको छ । यस अवधिमा ११ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij