Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

इटालीमा पानीजहाज दुर्घटना

इटालीमा पानीजहाज दुर्घटना


  • काठमाडौँ । इटालीको लामपेडुसा टापुमा पानीजहाज दुर्घटना हुँदा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएअनासर दुर्घटनामा ४१ आप्रवासीको मृत्यु भएको हो ।

    images
    images
    images

    ४५ जना सवार पानीजहाज ट्युनिसियाबाट इटाली गइरहेको पानीजहाज दुर्घटना भएको थियो । चार जना भने बाच्न सफल भएका छन् ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij