
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । उपत्यकामा परेको अत्यधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढीमा चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।
सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमती नदी लगायत धोबीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका खोलामा पानीको बहाव मात्रै बढेको छैन, उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij