
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएको विधेयक शुक्रवार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij