Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी

फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी

  • काठमाडौं । फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सबीचको खेल बराबरीमा सकिएको छ । वेलिङ्टन रिजनल स्टेडियममा बिहीबार भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

    images
    images
    images

    नेदरल्यान्ड्सको लागि जिल रुर्ड र अमेरिकाको लागि लिन्डसे होरानले गोल गरे। खेलको १७ औँ मिनेटमा जिलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । ६२ औँ मिनेटमा होरानले अमेरिकाको लागि गोल गर्दै खेलललाई १–१ को बराबरीमा पुर्‍याए । यससँगै अमेरिका र नेदरल्यान्ड्सले अंक बाडेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij