Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

  • काठमाडौं । गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरका मुक्तबहादुर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय छोरा हिक्मत घर्ती, १२ वर्षीया छोरी करिस्मा घर्ती र  स्थानीय देउवा परियारका १० वर्षीय अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

    images
    images
    images

    घाइतेहरुको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij