Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन

गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन

  • काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । गौरीशंकर-६ चंखुका तामाङको ५३ वर्षको उमेरमा आज निधन भएको हो ।

    images
    images
    images

    उनको निधन हृदयघातका कारण भएको बताइएको छ। दुई दिनअघि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि सुरुमा उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पताल लगिएको थियो ।

    उनको हृदयघातका कारण गंगालामै निधन भएको हो । गत स्थानीय निर्वाचनमा तामाङ नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij