Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फार्मेसी अधिकृत मृत भेटिए

फार्मेसी अधिकृत मृत भेटिए

  • काठमाडौं ।  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन् । मृत भेटिनेमा अस्पतालकै फार्मेसीमा काम गर्ने फार्मेसी अधिकृत ३५ वर्षीय अमृत पोखरेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।

    images
    images
    images

    अर्घाखाँचीको शितगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । बिहान करिब पौन ८ बजे दुई तलामाथि स्टोर रुम नजिकको भर्‍याङ नजिक कपडाको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । मुचुल्काको काम सकेर उनको पोस्टमार्टम गर्ने तयारी भएको एसपी रिजालले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij