
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालयको मुख्य सचिव मनोनित भएका छन् ।उनलाई सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य सचिव पदमा मनोनयन गरेका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारी सेवाबाट अवकाश पाएपछि राप्रपा प्रवेश गरेका अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij