Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

राष्ट्रियसभाको बैठक आज नबस्ने

राष्ट्रियसभाको बैठक आज नबस्ने

  • काठमाडौं । राष्ट्रियसभाको बैठक आज नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको थियो । विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।उनका अनुसार भोलि (मंगलबार) बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठकको समय तय गरिएको छ ।

    images
    images
    images

    “राष्ट्रियसभाको आज सोमबार ११:०१ मा बस्ने भनिएको बैठक विशेष कारणवश भोलि मंगलबार ११:०१ मा बस्ने गरी समय परिवर्तन भएको जानकारी गराइन्छ,” प्रेस सल्लाहकार शर्माले भनेका छन् ।

    images

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को विरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij