Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पशुपतिभित्र ४३ तोला सुन भेटियो !

पशुपतिभित्र ४३ तोला सुन भेटियो !

  • काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरी राखिएको मुनितिर खोतल्दा उक्त सुन फेला परेको हो ।जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना, प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सरकारी निकायका प्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा जोखेको जलहरीको सुनमा अझै तौल नमिलेपछि ठीक दुरुस्त बनाउन भित्रै सुन खसेको बहानामा आज उक्त परिमाणको सुन निकालिएको हुनसक्ने अनुमान छ ।

    AGNI GROUP

    ‘सुन त्यहीँ हुनुपर्छ भन्दै भुईं खोतलेपछि फेला परेको हो,’ पशुपति क्षेत्र विकास कोष स्रोतले बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट