Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछाने र सर्वोच्चका न्यायाधीशको एउटै उडान

रवि लामिछाने र सर्वोच्चका न्यायाधीशको एउटै उडान

  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना धनगढी जानुभएको छ । उहाँ बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    images
    images
    images

    सोही उडानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि धनगढी गएका छन् । पछिल्लो समय लामिछाने संगठन विस्तारको क्रममा चितवनबाहेक अन्य जिल्लातिर पनि जाने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij