Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अजरवैजान जाने भएका छन् । वाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद असार १९ गते राति त्यसतर्फ जाने भएका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदलाई भ्रमण अनुमतिसमेत दिइसकेको छ । वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ । साथै असार १८ र १९ मा उच्च अधिकारी बैठकसमेत हुनेछ । परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली त्यसतर्फ जाने भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij