
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्। धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए ।
उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ । माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ । त्यसमा तपाईंहरूको मद्दत चाहियो ।’
त्यसपछि ओलीले भने, ‘देशभित्रको मात्रै ल्याउनेरु?’
ओलीले लामिछानेलाई साथ दिने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij