Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कोशी प्रदेशका मुख्यमन्त्री कार्की अल्पमतमा

कोशी प्रदेशका मुख्यमन्त्री कार्की अल्पमतमा

  • काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएन । आज प्रदेश सभामा भएको मतदानमा कार्कीको पक्षमा  ४६ मत र विपक्षमा ४३ मत खसेको थियो ।

    images
    images
    images

    कोशी प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्या ९३ हो । विश्वासको मत प्राप्त नगरेसँगै कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढल्ने भएको छ । आजै नेपाली काँग्रेस र माओवादी केन्द्र लगायतका गठबन्धनका दलहरुले नयाँ सरकारको गृहकार्य गर्ने जनाएका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij