Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भाँडो सानो भएकाले धेरै पकाउन सकिएन: अर्थमन्त्री

भाँडो सानो भएकाले धेरै पकाउन सकिएन: अर्थमन्त्री

  • काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकाले सबै पक्षलाई समेट्न नसकेको स्वीकारेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको दाबी गरे ।

    images
    images
    images

    उनले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्दै कसैको मुख नहेरी र कसैलाई फाइदा वा बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको स्पष्ट पारे । कसौंडीमा पाक्नसक्ने जति चामल पकाएको तर सबैलाई भाग पुर्याउन नसकेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij