Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

बागमती प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने तयारीमा एमाले

बागमती प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने तयारीमा एमाले

  • काठमाडौ‌ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आज बागमती प्रदेशसभा र्बैठक बस्दैछ । आसार १ गते प्रदेशसभामा प्रस्तुत भएको बजेटमाथि छलफल गर्नका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

    images
    images
    images

    बजेटप्रति असन्तुष्ट प्रतिपक्षी नेकपा एमालेले भने छलफलमा सहभागी नहुने जनाएको छ । बजेट संशोधन नभए पारित हुन नदिने अडान लिँदै आएको एमालेले आजको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । असार १ गतेकै प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएका थिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij