
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । पहिलो दिन महिला र पुरुष गरी कुल १ सय ९० खेलाडी प्रतिष्पर्धामा उत्रिएका थिए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट फाइनल चरणका लागि १०–१० खेलाडी छनोट भएको आयोजक संघका अध्यक्ष अच्यूत खनालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij