
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासङ्घको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनीत गरेका छन् ।
महासङ्घको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको उपसमितिमा घिमिरे मनोनीत भएका हुन् । कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।
मनोनीत हुने व्यक्तित्वहरूले महासङ्घलाई सशक्त रूपमा अगाडि बढाउन तथा महत्त्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासङ्घ विश्वस्त रहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij