Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रि-ओपन सेसनमा २.१६ अङ्कले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा २.१६ अङ्कले बढ्यो नेप्से

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से २.१६ अङ्कले बढेको छ । यससँगै नेप्से सूचक २०९३.५५ विन्दुमा आएको छ ।

    images
    images
    images

    योसँगै आज २४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर १९ लाख ३ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । त्यस्तै यो सेसनमा कुल ७६ वटा कारोबार भएकोमा १५ कम्पनीको भाउ बढेको छ भने ५ वटाको भने मूल्य घटेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij