Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मंगोलियाका उपप्रधानमन्त्री सैबुयान काठमाडौंमा

मंगोलियाका उपप्रधानमन्त्री सैबुयान काठमाडौंमा

  • काठमाडौँ । मंगोलियाका उपप्रधानमन्त्री सैबुयान अमरसैखान काठमाडौं आइपुगेका छन् । हिजो राति ११ बजे सैबुयान काठमाडौं विमानस्थलमा ओर्लिएका हुन् ।

    images
    images
    images

    चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६७ मा ग्वाङझौबाट उनी काठमाडौं आएका हुन् । उनी राजधानी उलानबटोरका मेयर तथा गभर्नर पनि हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij