Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप छनोट : जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित

विश्वकप छनोट : जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित

  • काठमाडौं । जिम्बाबेले नेपाललाई ८ विकेटले हराउँदै विश्वकप छनोटमा सुखद सुरुवात गरेको छ । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य उस्ले ३५ बल बाँकी छदैं २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजयी शुरुवात गरेको हो । जिम्बाबेका दुई खेलाडीले आफ्नो टोलीको लागि शतकीय योगदान गरेका थिए । 

    images
    images
    images

    आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आइतबार जिम्बाबेको राजधानी हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै  २ सय ९० रन बनाएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij