
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजारमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij