
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले कयाललाई सपथ ग्रहण गराएका हुन् । बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम प्राधिकरणका अध्यक्षबाट कम्पनीका अध्यक्षले सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij