
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बुवा बन्न लागेका छन् । सामाजिक संजालमा मेयर शाहकी पत्नी सबिना काफ्लेले गर्भवति भएको तस्बिर सार्वजनकि गरेकि छिन् ।
केही समय अगाडि सबिनाले गराएको भिडियो एक्स-रेमा उनको पेटमा जुम्ल्याह बच्चा देखिएको बालेन निकट स्रोतले जनाएको छ । २०७४ सालमा बालेन र सविनाले प्रेम बिवाह गरेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij