Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स टि२० एसिय कपमा नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेल्दैछ।
नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रने छ। हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु हुनेछ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij