Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

भेटायोले ७० लाखमा साढे दुई तले घर बनाइदिने

भेटायोले ७० लाखमा साढे दुई तले घर बनाइदिने

  • काठमाडाैं । घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले आफ्नो सेवामा भवन निर्माणको काम सुरुवात गरेको घोषणा गरेको छ ।

    images
    images
    images

    दक्ष प्रविधिकहरु र प्रविधिको प्रयोग गरी भेटायोले संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाईसम्मको काम गर्ने जनाएको छ । भेटायोले ७० लाखमा भवन निर्माण गर्ने जनाएको छ ।

    images

    जसका विशेषता यस्ता छन् :

    (१) कुल निर्माण क्षेत्रः २००० वर्ग फुट
    (२) साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरिवेक्षण र हस्तान्तरण
    (३) सामग्री प्रकारः आरसिसि, स्टील्स, हाइब्रिड (नवीनतम प्रविधि)
    ४ घर पेन्ट
    ५ ग्रेनाइट र टाइल भान्छा र बाथरूम

    भेटायोलाई किन रोज्ने ?

    images

    – एकीकृत डिजाइन–निर्माण दृष्टिकोण
    – उन्नत योजना व्यवस्थापन
    – दिगोपन
    – प्राविधिक विकास

    भेटायोको निर्माण सेवाहरू काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूकालागि उपलब्ध हुने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij