Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

    images
    images
    images

    लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आइतबार दिउँसो दिल्ली प्रस्थान गर्नुभएको हो । 

    अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जानुभएको उनले जनाए । उहाँ उपचार सकेर एक सातापछि स्वदेश फर्कनुहुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij