Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो बिहिबार छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij