
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा १ सय ३५ रनमै अलआउट भएकाे छ । दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेपछि ब्याटिङ गरेकाे नेपालले २७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएकाे हाे ।
स्कटल्यान्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । शनिवार नेपालले दाेस्राे अभ्यास खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । अघिल्लो हप्ता मङ्गलवार नेपाली टोली दक्षिण अफ्रिका गएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij