Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

  • काठमाडौं । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन्। 

    images
    images
    images

    भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

    मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij