Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ए डिभिजन लिगः चार खेल हुँदै

ए डिभिजन लिगः चार खेल हुँदै

  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार ४ खेल हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

    images
    images
    images

    दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रि स्टार क्लवबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

    त्यस्तै, च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij