Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

  • काठमाडौं । आइएमई लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको ताप्लेजुङ शाखाले एक कार्यक्रमका बीच मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    ताप्लेजुङको फक्ताङलुङ गाउपालिका ५ का मृतक राज कुमार राईले कम्पनीमा विस २०७७ साल साउन ३२ गते ५ लाख बीमांक रकमको बीमा गराएका थिए। उक्त बीमा दाबी वापतको रकम कम्पनीले प्रदान गरेको हो । बीमितको मृत्यु पश्चात् कम्पनीले मृतकको निजि निवासमा गई उनकी श्रीमती सुनीता लिम्बू राईलाई ५ लाख ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

    images

    उक्त संयुक्त रुपमा कम्पनीका प्रदेश प्रमुख मिलन दाहाल र कम्पनीका ट्रेनिङ्ग हेड सुनिल आचार्यले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij