Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

बीओके क्यापिटल मार्केट्सलाई ग्लोबल आईएमइ क्यापिटलले गाभ्ने

बीओके क्यापिटल मार्केट्सलाई ग्लोबल आईएमइ क्यापिटलले गाभ्ने

  • काठमाडौं। साबिक बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटल मार्केट्सलाई ग्लोबल आईएमइ क्यापिटलले गाभ्ने भएको छ। माउ कम्पनीहरु मर्ज भइसकेकाले अब सहायक कम्पनी पनि गाभिने भएको हो।

    images
    images
    images

    बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा ग्लोबल आईएमइ क्यापिटलले गाभ्दैछ। यसका लागि दुवै क्यापिटलले विशेष साधारण सभा डाकेका छन्। दुवै कम्पनीको असार ३ गते सभा बस्दैछ।

    images

    सभाले डीडीए प्रतिवेदन, सेयर स्वाप रेसियो लगायत अनुमोदन गर्नेछ। मर्जर कार्य सम्पन्न गर्न संचालकहरुलाई अख्तियारी पनि दिँदैछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij