Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

सिटी एक्सप्रेसको सिइओमा नीरजमान सैजू

सिटी एक्सप्रेसको सिइओमा नीरजमान सैजू

  • काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नीरजमान सैजू नियुक्त भएका छन् ।

    images
    images
    images

    कम्पनीमा  सैजूको उच्चस्तरीय नेतृत्व क्षमता र कार्य अनुभवले प्रगतिको नयाँ उचाइ लिने अपेक्षासहित सैजूलाई सिइओ नियुक्त गरिएको हो ।बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएको सैजूको धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढीको अनुभव रहेको जनाइएको छ । 

    images

    नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीको दिगो आर्थिक वृद्धिका लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहककेन्द्रित कम्पनी बनाउने विश्वास दिलाएको कम्पनीले उल्लेख गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij