
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा आफ्नै संगठनको अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।
बुधबार नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन् । नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले संगठनलाई गतिदिन नसकेको भन्दै शेर्पाको राजीनामा माग गरेको हो ।
संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij