Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

भोलि ई-सेवाका सम्पूर्ण सेवा बन्द हुने

भोलि ई-सेवाका सम्पूर्ण सेवा बन्द हुने

  • काठमाडौंं । मोवाइल वालेट ई-सेवाले शुक्रबार आफ्ना सेवा बन्न हुने बताएको छ । विहीबार कम्पनीले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः१५ बजेदेखि बिहान २ः०० बजेसम्म ईसेवाका सम्पूर्ण बन्द हुने जानकारी गराएको हो । 

    images
    images
    images

    इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति ई-सेवाले क्षमा समेत मागेको छ ।

    images

    346168087_2514784002032124_8148736351620586708_n.png

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij