Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जीप दुर्घटना: पाँचजनाको अवस्था गम्भीर

जीप दुर्घटना: पाँचजनाको अवस्था गम्भीर

  • काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा  जीप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचैजनालाई उपचारका लागि बाँकेको नेपालगन्ज लगिएको छ । अरू घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जीपमा १५ जना सवार थिए ।

    images
    images
    images

    सानीभेरी गाउँपालिका–५, मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब ४०० मिटर तल खसेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij