
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर। जेठ ११ गते रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जुरेको छ । जेठ ८ गते लगनखेलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पु¥याइको तीन दिनमा भोटो देखाउने प्रचलन छ ।
भोटो देखाउने जात्रामा राष्ट्रप्रमुखसँगै संवैधानिक निकायमा प्रमुखहरु, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानान्याधिशलगायतको विशेष उपस्थिती हुने गरेको छ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई बुङमतीमा लगिने परम्परा छ ।
फाइल तस्वीर ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij