Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा जाँदै

माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा जाँदै

  • काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको भ्रमण जाँदैछन् । अनुभव आदानप्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।

    images
    images
    images

    माओवादी केन्द्र स्रोतले आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरू चीन भ्रमणमा जान लागेको जनाएको छ । भ्रमणका लागि माओवादी केन्द्रका भातृ संगठनहरूका प्रमुख र प्रदेश अध्यक्षहरू सहभागी हुने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij