Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका ८ छैमलेका ३७ वर्षीय पूर्णबहादुर बलामीलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।

    images
    images
    images
    गत वैशाख १० गते बलामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij