Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मास्टर सेफ जोक जोनफ्रिलोको निधन

मास्टर सेफ जोक जोनफ्रिलोको निधन

  • अवार्ड विजेता सेफ तथा मास्टर सेफ अस्ट्रेलियाका प्रस्तोता जोक जोनफ्रिलोको ४७ वर्षको उमेरमा निधन भएको छ । विश्वका चर्चित सेफ र रेस्टुरेन्टमा उनले काम गरेका थिए ।

    images
    images
    images

    उनले सन् २०१३ मा एडिलेडमा आफ्नै रेस्टुरेन्टसमेत खोलेका थिए । अस्ट्रेलियाको व्यावसायिक टेलिभिजन नेटवर्क १० ले उनको निधनको पुष्टि गरेको छ । मास्टर सेफको २०२३ सिजन प्रिमियर यसै दिन हुँदै थियो । उनका श्रीमती र चार सन्तान छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij