Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाल एसीसी कपको सेमिफाइनलमा

नेपाल एसीसी कपको सेमिफाइनलमा

  • काठमाडाैं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी वर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसके पछि साउदी अरबसँग अंक बाँडेर नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

    images
    images
    images

    भारी वर्षासँगै बिहान ८:३० मा हुनुपर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्द गरेर नेपाल र साउदीले अंक बाँडेका हुन् ।

    आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij